कोलकाता: पार्थ च्याटर्जीलाई मन्त्री पदबाट हटाएपछि मुख्यमन्त्री ममता ब्यानर्जीले भनिन्, ‘तृणमूल कांग्रेस पार्टी धेरै संघर्ष गरेर बनेका होl आज मैले पार्थ च्याटर्जीलाई मन्त्री पदबाट हटाएको छुl कसैले गल्ती गरे कारबाही गर्नुपर्छ भनेर मैले पहिले पनि भनेको छु। दोषी ठहरिए कारबाही होस्। मेरो कुनै आपत्ति छैनl’