गान्तोक: ९ौ ओपन इन्डिभिज्युवल ताइक्वाइनडो इन्टरनेशनल च्याम्पियनशिपमा सिक्किमका खेलाडीहरुले इतिहास रचे।सिक्किमका विभिन्न स्कूलबाट सिक्किमलाई प्रतिनिधित्व गरेर खेलाडीहरु गएका थिए।यसरी आफ्नो खेल प्रदर्शन गर्न गएका खेलाडीहरुमध्ये २७ जनाले ५१ वटा स्वर्ण पदक जित्न सफल भए भने १३जनाले रजत पदक जिते यसैगरी ३८ काँस्य पदक आफ्नो झोलीमा पारे।