चियाकमान खाेलिन्छ भने मालिककाे हितमा हाेइन चिया श्रमिकहरूकाे हितमा खाेलिनेछ: अञ्जुल चौहान

IMG-20240123-WA0289.jpg

मिरिक: बन्द मगरजाेङ्ग चियाकमान खाेल्ने प्रयास भइरहेकाे अनि अब मगरजाेङ्ग चियाकमान खाेलिन्छ भने मालिककाे हितमा हाेइन चिया श्रमिकहरूकाे हितमा खाेलिनेछ। उक्त भनाई गाेर्खाल्याण्ड क्षेत्रीय प्रशासन सभाका चेयरम्यान अन्जुल चाैवानकाे हाे। उनले पत्रकारहरूसित कुराकानी गर्दै बन्द मगरजाेङ्ग चियाकमान खाेल्नकाे लागि हामीले थुप्रै चाेटी सभाहरू गरिसकेका छाैं। यसबारे जीटीए प्रमुख कार्यपाल अनित थापा, सम्बन्धित विभागीय अधिकारीहरू अनि राज्य सरकारसित लगातार जाेगाजाेग गरिरहेका छाैं। कतिपय तक्निकी कारणले कुराे नमिलेकाे आवस्था रहे पनि हामीले चाँडै चियाकमान खाेल्ने चेष्टा गरिरहेका छाैं भने।उनले मगरजाेङ्ग चियाकमानका चिया श्रमिकहरूकाे ग्राज्युएटी, पीएफबारे पनि हामीले कुराे गरिरहेका छाैं। आवश्य नै सबै समस्याहरूकाे समधान चिया श्रमिकहरूकाे हितमा नै हुनेछ भने।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement