कोविड़ नेपाल: थप ७१० जना कोरोनाले ग्रसित, २१५ जना भए निको, २ जनाको मृत्यु

कठमाडौँ: नेपाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार पछिल्लो २४ घण्टामा देशमा थप ७१० जना कोरोना भाइरसले ग्रसित भएको छन् भने यो रोगले आज २ जनाको मृत्यु पनि भएकाे छ।

मन्त्रालयअनुसार हिजो ५,०२५ जनाको कोरोना परीक्षण गरेकोमा ७१० जनामा संक्रमण पुष्टि भएको छ। (२,५४१ जनाको आरटी-पीसीआर परीक्षणमा ५२४ जना अनि २,४८४ जनाको एन्टीजेन परीक्षणमा १८६ जना गरी ७१० जना)

देशभरी, पछिल्लो २४ घण्टामा कोरोनाबाट २१५ जना निको भएका छन् भने हाल सक्रिय संक्रमित मामिला ४,२३६ रहेको छ। ऐसै अवधिमा यस रोग बाट निको हुने दर ९८.४℅ दर्ता गरिएको छ।

अहिलेसम्म देशमा कोरोना संक्रमितको कुल संख्या ११,२७,५९४ पुगेको छ भने ११,९६२ जनाको मृत्यु भएको छ। यसरी नै ९,६९,२१९ जना कोरोनामुक्त भयर सामान्य जीवनमा पार्कियेका छन्।

अहिलेसम्म कोरोना रोधीको पूर्ण खोप लाउनेको कुल सङ्ख्या २,०५,६०,०८६ रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement