अन्तर्राष्ट्रिय म्याराथन दौड ढाका साडीमै दौडिन् सम्झना राई

IMG-20240123-WA0103.jpg

सिलगढी: गत वर्ष अन्तर्राष्ट्रिय एभरेस्ट अल्ट्रा म्याराथन च्याम्पियन बनेकी बाघडुग्राकी छोरी श्रीमती सम्झना राईले यस वर्ष २१ जनवरीमा एसियाकै एक प्रतिष्ठित अन्तर्राष्ट्रिय टाटा मुम्बई फन म्याराथन नेपाली ढाका साडीमा दौडेर ४२ किलोमीटरको दुरी ४ घण्टा ४६ मिनेटमा पुरा गरिन्l उनले फेरि एकपल्ट सबैलाई गौरवान्वित तुल्याउन सफल भएकी छिन् छिनl अन्तर्राष्ट्रिय स्तरमा गोर्खाली समग्र बाघडुग्रावासीले सफलता साथै तथा उत्तरोत्तर प्रगतिको कामना गर्दै हार्दिक बधाई जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement