उत्तरबंगालभरी जाडोको प्रकोप

IMG-20240123-WA0110.jpg

जलपाईगढी। उत्तरबंगालभरी अहिले जाडोको प्रकोप जारी छ।
विहानदेखि नै जलपाईगढी जिल्ला तुवाँलोले ढाकेको थियो।
गाउँ बस्तीहरुमा बाक्लो कुहिरो लागेकोले भिजिबिलिटीको समस्या मानिसहरुले खप्न परेता पनि विस्तारै घामको किरणले दिन न्यानो बनेको छ।

केही दिनदेखि अधिक चिसोको कारण जलपाइगढीमा न्युनतम तापमान ९-१० डिग्री रहँदै आएको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement