अयोध्यामा राम लालाको प्राण प्रतिष्ठाको उपलक्ष्यमा उत्तरबंग विश्वविद्यालयमा पुजाको आयोजना

Capture7-5.png

सिलगढी: अयोध्या राम मन्दिरमा राम लालाको प्राण प्रतिष्ठाको दिन आज उत्तरबंग विश्वविद्यालयमा प्रभु रामको पुजा अर्चना गरियो। आज उत्तरबंग विश्वविद्यालयमा राम भक्तहरूले विद्यासागर मञ्च अघि शिव मन्दिर परिसरमा भगवान रामको पुजा अर्चना गरे। उक्त पुजामा विश्वविद्यालयका प्रोफेसर, विद्यार्थी तथा विश्वविद्यालयका अन्य कर्मचारीहरू उपस्थित थिए। विश्वविद्यालयका छात्र अभिजीत रायले भने, राम भक्तहरू मिलेर आज उक्त पुजाको आयोजना गरेको हो। पुजा-अर्चना सँगसँगै १ हजार १११ वटा दियो जलाउनको साथै प्रसाद वितरण गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement