अलिपुरद्वारको बीएमबी क्लब मैदानबाट सर्वधर्म सद्भाव ऱ्याली शुरू

f49c0162-eb3c-453a-bf38-027f63382df9

अलिपुरद्वारः सत्तारुढ पार्टी तृणमूल कांग्रेसले आज अलिपुरद्वारको बीएमबी क्लब मैदानबाट सर्वधर्म सद्भाव ऱ्याली शुरु गरेको छ। सर्वधर्म सद्भाव र्‍याली बक्सा फिडर रोड हुँदै अदालत मोरमा पुगेको थियो। पछि त्यहीँ बैठक बस्यो।
टीएमसी नेताहरूले त्यहाँ भाषण दिए र यस एकता मार्चमा नेताहरू र कार्यकर्ताहरूले पनि जय श्री रामको नारा सुन्नुपर्ने भयो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement