हाम्रा रामलला अब टेन्टमा होइन दिव्य मन्दिरमा बस्नेछन्: प्रधानमन्त्री

india_religion_politics_9_jpg_1705917013.jpg

अयोध्या: प्रधानमन्त्री नरेन्द्र मोदीले सोमवार अयोध्यामा नवनिर्मित श्रीराम जन्मभूमि मन्दिरमा श्रीरामललाको प्राण प्रतिष्ठा समारोहलाई सम्बोधन गर्दै भने, शताब्दिऔं लामो प्रतीक्षा पश्चात आज हाम्रा राम आउनु भएको छ। उनले भने, हाम्रा रामलला अब टेन्टमा होइन दिव्य मन्दिरमा बस्नेछन्।

प्रधानमन्त्रीले भने, भन्ने कुराहरू धेरै छन्, तर उनको कण्ठ अवरूद्ध भएको छ। उनले भने, २२ जनवरी, २०२४ केवल एउटा तारिक होइन, यो एउटा नयाँ युगको आगमनको प्रतीक हो।

प्रधानमन्त्रीले भने, “शताब्दिऔं लामो प्रतीक्षापछि भगवान राम अन्ततः (आफ्नो निवास स्थान)-मा आउनुभएको छ। हामीले शताब्दिऔंसम्म देखाएको धैर्य अनि दिएको बलिदानपछि अन्ततः हाम्रा भगवान राम आउनु भएको छ।”

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement