अयोध्यामा राम मन्दिरको उद्घाटनको अवसरमा खोरीबारीमा विराट शोभयात्रा

IMG-20240122-WA0180.jpg

खोरीबारी: अयोध्यामा राम मन्दिरको उद्घाटनको उपलक्ष्यमा खोरीबारीका मानिसहरू निक्कै उत्साहित देखियो। खोरीबारी काली मन्दिरबाट आज विराट शोभायात्रा निकालेर खोरीबारी बजार, कदमतला मोड, कल्याण आश्रम हुँदै पुनः खोरीबारी काली मन्दिरमा पुगेर समापन गरियो। लामो समयको प्रतीक्षापछि आज राम भक्तहरूले रैलीको माध्यमद्वारा राम मन्दिरको उद्घाटनको ऐतिहासिक क्षणको जश्न मनाइरहेका छन्।

यस शोभायात्रामा धेरै संख्यामा मानिसहरू सामेल थिए। शोभयात्रालाई केन्द्र गरेर इलाकामा व्यापक पुलिस बल तैनाथ गरिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement