अब बंगला सहायता केन्द्रको नियुक्तिमा पनि अनियमितता, उच्च अदालतमा मुद्दा दायर

कोलकाता: अब बंगला सहायता केन्द्रको नियुक्तिमा अनियमितता भएको आरोपमा उच्च अदालतमा मुद्दा दायर गरिएको छ। यसमा ५ हजार पदमा भर्ना गर्नुपर्ने भए पनि २८ सय पदमा मात्रै नियुक्ति भएको आरोप छ। यस प्रकरणमा भ्रष्टाचारको आरोप पनि लगाइएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *