सेफ ड्राइभ सेभ लाइफ नाराका साथ बाइक ऱ्याली

IMG-20240120-WA0163.jpg

जलपाईगढी। जलपाईगढी जिल्ला पुलिसको निर्देशनमा मैनागुडीमा सेफ ड्राइभ सेभ लाइफ कार्यक्रम सञ्चालन अन्तर्गत शनिबार मैनागुडीमा बाइक र्‍याली निकालिएको थियो। उक्त बाइक र्‍याली मैनागुडी इन्दिरा मोडबाट सुरु भएर बीडीओ कार्यालय हुँदै मैनागुडी थानामा समापन भएको थियो। त्यसपछि मैनागुडी थानाबाट र्‍याली सुरु भएको थियो। जुलुसमा मैनागुडी थानाका आईसी तमल दास, ट्राफिक गार्ड ओसी भ्वाईस सुब्बा, राजमार्ग ट्राफिक २ का ओसी होमेश्वर पाल, एलएण्डटीका अधिकारी र पथबन्धु कार्यकर्ताहरुको सहभागी थिए। यो पहल सर्वसाधारणलाई सुरक्षित ड्राइभिङ र जीवन बचाउने बारे सचेत गराउनको लागि गरिएको पुलिस सुत्रले जनाएका छन् साथै ट्राफिकका विभिन्न कानुनी समस्याका बारेमा पनि सर्वसाधारणलाई जानकारी गराइएको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *