गणधुलाई पछि पुलिसलाई सुम्पियो
सिलगढी। सिलगढी संलग्न न्यू चमटा चियाकमान क्षेत्रको एउटा दोकानमा चोरी गरिरहेको एकजना चोरलाई स्थानीय बासिन्दाहरुले रंगेहात समाते।

दोकानको क्यास ब्कसबाट पैसा चोरेर भाग्न लाग्दा गाउँलेहरुले थाह पाएर त्यस चोरलाई समातेर कुटाई गरेको थियो।

पछि उक्त चोरलाई गाउँलेहरुले पुलिसलाई सुम्पिएको थियो।









