मुख्यमन्त्रीले गरे राज्यमन्त्री बीएल बर्मासँग भेट

IMG-20240119-WA0242.jpg

गान्तोक: पूर्वोत्तर परिषदको ७१औं प्लेनेरी सेशनमा अंशग्रहण गर्न शिलङ पुगेका राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङले कार्यक्रम अघि, पूर्वोत्तर क्षेत्र विकास तथा सहकारिता राज्यमन्त्री बीएल वर्मासँग पोलो टावर्स परिसरमा भेट गरे। भेटको क्रममा विभिन्न विषयमाथि छलफल गरेको र उक्त भेट फलदायक रहेको पनि उनले बताएका छन्। उनीहरुले जनताको उन्नति र समृद्धिका विषयमा फलदायी संवादलाई बढावा दिँदै समसामयिक विषयमा छलफल गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement