बंगाली हिन्दू महामञ्चले महिलाको सुरक्षाको माग गर्दै सिलगढी पुलिस थाना अघि गरे विरोध प्रदर्शन

Screenshot_20240119_221835_Samsung-Internet.jpg

सिलगढी: बंगाली हिन्दू महामञ्चले महिलाको सुरक्षाको माग गर्दै सिलगढी थाना अगाडि विरोध प्रदर्शन गरेको छ साथै ज्ञापनपत्र पनि बुझाइएको छ। आज बंगिया हिन्दू महामञ्चका सदस्यहरूले सिलगढी पुलिस थानासँग जोडिएको क्षेत्रबाट र्‍याली निकाले।र्‍याली सिलगढी पुलिस थाना अगाडि पुगेपछि पुलिसले र्‍यालीलाई रोकेको थियो। त्यसपछि उनीहरु थाना अगाडि नै बसेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement