प्रधानमन्त्रीले चयनित राम भजनहरूको प्ले लिस्ट साझा गरे

nat-1

नयॉं दिल्लीः प्रधानमन्त्री नरेन्द्र मोदीले सोशियल मिडिया एक्समा आज शुक्रवार श्रीराम भजनहरूको सूची साझा गरेका छन्।प्रधानमन्त्रीले भनेका छन्, ‘गत केही दिनदेखि धेरै मानिसहरूले आफ्ना मनपर्ने श्री रामभजन शेयर गरिरहेका छन्। त्यस मध्ये केहीलाई सामेल गर्दै एउटा प्ले लिस्ट साझा गरिरहेको छु। श्री रामको सार्वभौमिक अपीलको अनुभव गर्नुहोस्, किनकि प्रत्येक भजन भाषाभन्दा माथि छ, हामी सबैलाई श्रद्धामा एकजुट गर्दछ।

प्रधानमन्त्रीले श्रीराम भजनको जुन सूची साझा गरेका छन्, जसमा मंगल भवन अमंगल हारीसहित ६२ भजन सामेल छन्।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement