कृष्ण चन्द्र पालको ५९औँ जन्म जयन्ती पालन

IMG-20240119-WA0159.jpg

सिलगढी। कृष्ण चन्द्र पाल स्मृति रक्षा समिति र २३ नम्बर नागरिक समूहको पक्षबाट स्व. कृष्ण चन्द्र पालको ५९औँ जन्म जयन्ती पालन गरियो।
यस अवसरमा स्व. पालको प्रतिमूर्तिमा माल्यार्पण दिँदै श्रद्धाञ्जली अर्पण गरिएको थियो।
सो अवसरमा सिलगढी सहरको डेपुटी मेयर रञ्जन सरकार, मेयर परिषद माणिक दे, रञ्जन शील शर्मा, कुन्तल राय, २३ नम्बर वार्डका पार्षद लक्ष्मी पाल, मदन भट्टाचार्य, अमरचन्द्र पाल आदिको उपस्थिति रहेको थियो।
डेपुटी मेयर रञ्जन सरकारले स्व. कृष्ण चन्द्र पाल अमर रहेको बताउँदै तिनले दिएको योगदानको चर्चा गरेर नसक्ने बताउँदै स्व. पालको जीवनी बारे जानकारी गराएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement