माकरापाडाबाट देशी आग्नेयास्त्र सहित एक पक्राउ

IMG-20240119-WA0128.jpg

अलिपुरद्वार। बीरपाड़ा थाना अन्तर्गत भारत भोटाङ सीमान्त माकरापाडाबाट बिहीबार अबेर राती खँदुवा बन्दुक सहित अरु बम र आग्नेयास्त्र पुलिसले उद्धार गरेको घटना प्रकासमा आएको छ।
उक्त घटना सम्बन्धमा सोनम लामा नामक युवकलाई पुलिसले पक्राउ गरेको छ भने उद्धार गरिएको बन्दुक आग्नेयास्त्रहरु किन र कुन उद्देश्यले ल्याएको हो यसको जाँच चलिरहेको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement