केन्द्रिय राज्यमन्त्री बीएल वर्माले गरे मुख्यमन्त्री गोलेसॅंग भेट

n575574784170565029198506b0fcc0988c85ff1bfaa42b6eaaddf04e15f98ab284ecb298c8e8ea2bd818a3.jpg

गान्तोक: केन्द्रिय राज्यमन्त्री बीएल वर्माले मुख्यमन्त्री पीएस गोलेसंग भेट गरेका छन्। पूर्वोत्तर परिषदको बैठकमा सहभागी बन्न शिलाङ पुगेका मुख्यमन्त्री गोलेलाई बैठक अघि पूर्वोत्तर क्षेत्र विकास तथा सहकारिता मन्त्रालयका राज्यमन्त्री बीएल वर्माले पोलो टावर्स परिसरमा भेट गरे। यस भेटघाट अवसरमा मुख्यमन्त्री गोले राज्यमन्त्री वर्माले जनताको प्रगति र समृद्धिका समसामयिक विषयमा छलफल गरेका सिक्किम सरकारको सूचना तथा जनसम्पर्क विभागले जानकारी दिएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *