बाख्रा चोरको सन्देहमा युवकसित कुटपिट

IMG-20230528-WA0320-5-300x172-6

कोचबिहारः बाख्रा चोरको सन्देहमा गाउँलेहरूले एक युवकलाई कुटे। घटना माथाभाङ्गा ब्लकको शिकारपुर ग्राम पञ्चायतको गन्डाल कुटी क्षेत्रमा बुधवार अबेर राति घटेको हो। घाइते युवकको नाम मोहन बर्मन हो।

घाइते युवकका परिजनहरूले दाबी गरेका छन्, युवक क्षेत्रमा आफ्नो एक आफन्तको घरमा जंगलमा शौच गर्न गएको थियो। तब गाउँलेहरूले बाख्रा चोर रहेको शंका गर्दै युवकलाई पछ्याए औं फेरि उसलाई समाएर जमेर कुटे। सूचना पाएर माथाभाङ्गा थाना पुलिस घटनास्थलमा पुग्यो र युवकलाई माथाभाङ्गा महकुमा अस्पताल लग्यो। माथाभाङ्गा थाना पुलिसले घटनाको जाँच शुरू गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement