जयपुरः राजस्थानको राजधानी जयपुरमा बिहिवार बिहान भुॅंइचालोको हल्का झट्का महसुस गरियो। रिक्टर स्केलमा यसको तीव्रता २.९ दर्ता गरिएको छ। बिहान ७: २६ बजी आएको भुॅंइचालोको केन्द्र जमिनदेखि ११ मिलोमिटर मुनि थियो।
नेशनल सेण्टर फर् सिस्मोलोजी अनुसार, भुॅंइचालोको केन्द्र फुलेरा छेउ थियो। तीव्रता कम भएकाले मानिसहरूले यसको झट्का महसुस गरेनन्।
-हिस