मुख्यमन्त्री तामाङकाे ट्रेन यात्रा

n57530423017055756228867c174afc89f076e35f1a704f36ed2066f66608b01aed75f784b25304bbfe686b.jpg

गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङ आज बिहान उत्तरपूर्वी परिषदको बैठकमा भाग लिन शिलङ प्रस्थान भएका छन्। मुख्यमन्त्री प्रेमसिंह तामाङको साथमा सिक्किम सरकारका मुख्य सचिव भीबी पाठक, मुख्यमन्त्रीका सचिव एसडी ढकाल, योजना तथा विकास विभागका सचिव रिञ्जिङ छेवाङ भोटिया र अन्य अधिकारीहरू रहेका छन्। मुख्यमन्त्री सहितको टोलीले सिलगड़ी एनजीपीबाट गुवाहटीसम्म बन्दे भारत ट्रेनको यात्रा तय गरेका हुन् भने उनी गुहाटीबाट शिलङ प्रस्थान हुनेछन्।

ज्ञात रहोस पूर्वोत्तर परिषदको ७१औं प्लानेरी सेशन भोलि गृहमन्त्री अमित शाहको उपस्थितिमा समपन्न हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement