आईसीएसआईद्वारा पूर्वी क्षेत्रका लागि द्वि-वार्षिक दीक्षान्त समारोहको दोस्रो चरणको आयोजना

IMG-20240117-WA0299.jpg

कोलकाता: इन्स्टिच्युट अफ कम्पनी सेक्रेटरीज अफ इण्डियाले आर्थिक वर्ष २०२३-२४ को लागि कोलकातामा पूर्वी क्षेत्रको द्वि-वार्षिक दीक्षान्त समारोहको दोस्रो चरणको आयोजना गरेको एक प्रेस विज्ञाप्तिमा बताएको छ। आईसीएसआईका अध्यक्ष मनिष गुप्ता प्रमुख अतिथिको रूपमा उपस्थित थिएl यस कार्यक्रममा जसमा लगभग १५० एसोसिएट (एसीएस)/फेलो सदस्यहरू (एफसीएस)लाई प्रमाणपत्र प्रदान गरियो। यस अवसरमा कसुन्सिलका सदस्य सीएस सन्दीप कुमार केजरीवाल, आईसीएसआई ईआईआरसीका अध्यक्ष सीएस सौम्या सुजित मिश्र र आईसीएसआई संयुक्त सचिव (एसजी ) अंकुर यादव पनि उपस्थित थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *