दार्जीलिङ: दार्जीलिङको पहाड़को उच्च स्थानहरूमा फेरि एकपल्ट आज हिउँ परेको छ। दार्जीलिङको पहाड़को उच्च स्थानहरू तुमलिङ, मेघमा र सन्दकपु क्षेत्रमा आज हिउँ परेको छ। सिंहलिला राष्ट्रिय पार्कको क्षेत्रहरू तुमलिङ, मेघमा र सन्दकपु क्षेत्रहरूमा अधिक हिउँ परेपछि देशी विदेशी पर्यटकहरूमा खुशी देखिएको छ।

दार्जीलिङ पहाड़को उच्च स्थानहरूमा अधिक रूपमा हिउँ पर्नसाथ पहाड़मा जाड़ो पनि निक्कै बढेको छ।