कोविड़ नेपाल: थप ५६४ जना कोरोनाले ग्रसित, २०२ जना भए निको, १ जनाको मृत्यु

कठमाडौँ: नेपाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार पछिल्लो २४ घण्टामा देशमा थप ५६४ जना कोरोना भाइरसले ग्रसित भएको छन् भने यो रोगले आज १ जनाको मृत्यु पनि भएकाे छ।

मन्त्रालयअनुसार हिजो ४,४५४ जनाको कोरोना परीक्षण गरेकोमा ५६४ जनामा संक्रमण पुष्टि भएको छ। (२,७७८ जनाको आरटी-पीसीआर परीक्षणमा ४१८ जना अनि १,६७६ जनाको एन्टीजेन परीक्षणमा १४६ जना गरी ५६४ जना)

देशभरी, पछिल्लो २४ घण्टामा कोरोनाबाट २०२ जना निको भएका छन् भने हाल सक्रिय संक्रमित मामिला ३,९२९ रहेको छ। ऐसै अवधिमा यस रोग बाट निको हुने दर ९८.४℅ दर्ता गरिएको छ।

अहिलेसम्म देशमा कोरोना संक्रमितको कुल संख्या ११,२६,८८४ पुगेको छ भने ११,९६० जनाको मृत्यु भएको छ। यसरी नै ९,६९,००४ जना कोरोनामुक्त भयर सामान्य जीवनमा पार्कियेका छन्।

अहिलेसम्म कोरोना रोधीको पूर्ण खोप लाउनेको कुल सङ्ख्या २,०६,०३,७६२ रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement