सिलगढीको वार्ड नम्बर ३७ मा वार्ड महोत्सव शुरु

IMG-20240114-WA0209.jpg

सिलगढी: जनवरी महिना शुरु हुने बित्तिकै सिलगढीका विभिन्न वार्डहरूमा वारड उत्सव शुरु भएको छ। कार्यक्रममा सम्बन्धित वार्डका बालबालिकाहरुका बीच खेलकुद प्रतियोगिता र साँस्कृतिक प्रतियोगिता हुने गर्छ। यसै सिलसिलामा शहरको ३७ नम्बर वार्डमा आइतवारदेखि सुरु भएको वार्ड उत्सव कृतिका २०२४ २३ जनवरीसम्म चल्ने छ। आज इटाली मैदानबाट निस्किएको जुलुसले वार्ड नं ३७ का विभिन्न रुटको परिक्रमा गरेको थियो।

शोभायात्रामा उपमेयर रञ्जन सरकार, वार्ड नं ३७ का पार्षद आलोक भक्त, रञ्जन शील शर्मा लगायत वार्डका प्रमुख नागरिकहरुको सहभागिता रहेको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *