राजगञ्जमा पक्की सडकनिर्माणको लागि आधारशिला

64a9d70b-dfd7-4109-97dc-bc14e3c051b2-1024x576.jpg

राजगञ्ज: राजगञ्जका विधायक खगेश्वर रायले पक्की सडकको शिलान्यास गरेका छन्। आज राजगञ्ज ब्लक अन्तर्गत सन्यासिकटा ग्राम पञ्चायतको तेलीपाडादेखि अक्लुगाछसम्म करिब साढे दुई किलोमिटर सडकको काम सुरु भएको छ ।उत्तर बंगाल विकास विभागको कोषबाट करिब १ करोड ९४ लाख रुपियाँको लागतमा सडक निर्माण हुन लागेको बताइएको छ। यस सम्बन्धमा राजगञ्जका विधायक खगेश्वर रायले यो सडक महत्वपूर्ण सडक भएको बताए ।यस सडक निर्माणका लागि स्थानीयको माग थियो। आज यसको शिलान्यास भएको छ। सडक बनेमा यस क्षेत्रका जनतालाई धेरै फाइदा हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement