स्वास्थ्य सचेतनाका लागि कालियागञ्ज शहर उत्तर दिनाजपुरमा पदयात्रा निकालियो

IMG-20240113-WA0186.jpg

उत्तर दिनाजपुर: विद्यार्थी स्वास्थ्य गृह कालियागञ्ज अन्चल केन्द्रको पहलमा कालियागञ्ज शहरमा र्‍याली निकालिएको थियो। शनिबार दिउँसोको यो पदयात्रामा कालियागञ्जका विधायक सौमेन रोय, कालियागञ्ज पञ्चायत समितिका अध्यक्ष हिरण्मय सरकार, स्वास्थ्य गृह सचिव रञ्जन मोडकलगायतको उपस्थिति थियो। कालियागञ्ज पार्वती सुन्दरी मावि स्थित स्वास्थ्य गृहबाट र्‍याली सुरु भएको थियो। यस स्वास्थ्य गृहमा छात्राका लागि स्वास्थ्य सेवा उपलब्ध हुने विधायक सौमेन रोयको दाबी छ। स्वास्थ्य चेतनाका लागि यो पदयात्रा निकालिएको उनले बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement