मुख्यमन्त्रीकाे तेस्रो दिनको जनभेट कार्यक्रम

n5736031781705058461905a350c3977ab5933d58a6b5ecb91fe91724f1e6a94b2186e27cef370d1ce7ae40.jpg

नाम्ची: मुख्यमन्त्री प्रेमसिंह तामाङले शुक्रवार तेस्रो दिनको जनभेट कार्यक्रम शुरू गरेका छन्। मुख्यमन्त्री आज बिहान जनभेट कार्यक्रमको निम्ति सोरेङ जिल्ला अन्तर्गत पिपलेस्थित २ आईआरबी मुख्यालय पुगे।यस अवधि मुख्यमन्त्रीले एनजेएनपी अन्तर्गत जोरथाङका जनतासॅंग भेट गर्नेछन् र आफ्ना प्रतिबद्धताहरू पूरा गर्ने छन् भनी आईपीआर विभागले प्रेस विज्ञप्तिमा बताएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *