बंगगाईगाउॅं: असम पुलिसको स्पेशल टास्क फोर्स (एसटीएफ) ले आज बंगाईगाउॅं रेलवे स्टेशनमा शराईघाट एक्सप्रेसबाट ३५ बोरा बर्मीज सुपारी जफत गरेको छ। गुप्त सूचनाको आधारमा एसटीएफले शराईघाट एक्सप्रेसमा त्यस समय अभियान चलायो जब गाडी बंगाईगाउॅं रेलवे स्टेशनमा थियो। ट्रेनबाट बर्मीज सुपारी निकाले अगाडिको कानुनी कारबाही शुरू गरिएको छ।