अफगानिस्तानमा आयो भूकम्प, कश्मीरमा पनि महसूस गरियो झट्का

Earthquake-copy-1

श्रीनगर: अफगानिस्तानमा बिहीबार रेक्टर स्केल ६.० तीव्रताको भूकम्प आयो जसको झट्का कश्मीरसम्म महसूस गरियो। श्रीनगर अनि घाटीका अन्य भागहरूमा अपरान्ह २:५० बजे भूकम्पको झट्का महसूस गरियो। युएसजीएसअनुसार भूकम्पको केन्द्र अफगानिस्तानमा थियो भने यो १९२ किलोमीटर गहिराइमा आएको थियो। अमेरिकी भूवैज्ञानिक सर्वेक्षणअनुसार ६.४ रेक्टर तीव्रताको भूकम्प बिहीवार २:५० बजे अफगानिस्तानको जुर्ममा २०६.६ किमी (४४ किमी एसएसडब्ल्यू)को गहिराइमा आएको थियो। अहिलेसम्म ज्यान-मालको क्षति भएको समाचार छैन। -हिस

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *