राज्य सभा चुनाउ: नामाङ्कन पत्र जॉंच सम्पन्न

n5731056821704901341146d1af72cbbb9f6775d2c9d5612c34d1f37ff7b3189bc7960953664edc38daaf7c.jpg

गान्तोक, 10 जनवरी (हि.स.)। राज्य सभा चुनाउको निम्ति आज राज्य विधानसभा सचिवालयमा नामाङ्कन पत्र जॉंच सम्पन्न गरियो। यस अवसरमा चुनाउ अधिकारी, एआरओ, अब्जर्बर र अधिकृतक प्रतिनिधिहरू उपस्थित थिए। यस क्रममा एक्लो उम्मेदवार दोर्जी छिरिङ लेप्चाको नामाङ्कन पत्र जॉंच गरियो। जॉंचमा चुनाउ अधिकारीले लेप्चाका सबै दस्तावेजहरू वैध पाएको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement