एनजेपी स्टेसनमा स्वैच्छिक रक्तदान शिविरको आयोजना

Screenshot_20240110_204058_Samsung-Internet.jpg

सिलगढी: उत्सर्ग योजनाको अंशको रूपमा न्यु जलपाईगढी जीआरपीएस सिलगढी जीआरपी डिस्ट्रिकको पहलमा एवम् सिलगढी तराई लायन्स ब्लड ब्याङ्कको सहयोगमा एनजेपी स्टेसनमा स्वैच्छिक रक्तदान शिविरको आयोजना गरियो। प्रत्येक वर्ष नै रक्तदान शिविरको आयोजना गर्ने गरिन्छ। आज रक्तदान शिविरमा एनेपी जीआरपी पुलिस कर्मी, आरपीएफ, रेल कर्मचारी लगायत साधारण मानिसहरूले रक्तदान गरे। उक्त शिविरमा संग्रह गरिएको रगत तराई लायन्स ब्लड ब्याङ्कमा पठाइनेछ। यस अवसरमा न्यु जलपाईगढी जीआरपीएफ सिलगढी जीआरपी डिस्ट्रिकका अधिकारी लगायत विशिष्ट समाजसेवी एवम् अन्य पुलिस अधिकारीहरू उपस्थित थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *