चेन्नई: अण्डमान द्वीप समूहमा बुधबार बिहान ४.१ तीव्रताको भूकम्पको झट्का महसूस गरियो। यस भूकम्पले कुनै प्रकारको क्षति पुऱ्याएको समाचार छैन। नेशनल सेन्टर फर सीस्मोलजीको रिपोर्टअनुसार अण्डमान द्वीप समूहमा बुधबार बिहान लगभग ७:५३ बजे ४.१ तीव्रताको भूकम्प आयो। यस भूकम्पको केन्द्र १२.६६ -को अक्षांश अनि ९३.०२ को देशान्तरमा १० किमीको गहिराईमा अवस्थित थियो। -हिस