सिलगढी महकुमा परिषद्को शपथ ग्रहण

सिलगढी: आज सिलगढी महकुमा परिषद्को शपथ ग्रहण कार्यक्रम मतिगढा बीडीओ कार्यालयको सभाकक्षमा आयोजना गरियो। अतिरिक्त जिल्लाशासक बहिशिखा दे-ले सिलगढी महकुमा परिषदका सभाधिपति, सहसभाधिपति लगायत महकुमा परिषद्को चुनाउमा विजयी बनेका सबै प्रार्थीहरूलाई शपथ दिलाए।
स्मरण रहोस्, सिलगढी महकुमा परिषदको १ वटा आसनमध्ये तृणमूलले ८ वटा आसनमा जीत हासिल गरेको छ भने भाजपाले केवल १ आसनमा जीत हासिल गरेको छ। अरुण घोष महकुमा परिषदको सभाधिपति र रोमा रेशमी एक्का सह सभाधिपति बने।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement