फाँसिदेवामा होमियोप्याथी अनुसन्धान केन्द्रको उद्घाटन

7788420e-8b61-41ea-863d-2229761ca4ab-1024x683.jpg

सिलगढी: केन्द्र सरकारको आयुष मन्त्रालयको पहलमा फाँसिदेवाको छोटपाथुमा होमियोप्याथी अनुसन्धान केन्द्रको उद्घाटन गरिएको छ। आज केन्द्रीय मन्त्री डा महेन्द्र मुन्जापाराले होमियोप्याथी सेन्टरको उद्घाटन गरेका छन्।करिब १० करोडको लागतमा निर्माण भएको बताइएको छ।यसको आज उद्घाटन गरिएको हो। उद्घाटन कार्यक्रममा दार्जिलिङका सांसद राजु बिष्ट, फाँसीदेवाका विधायक दुर्गा मुर्मु र अन्य उपस्थित थिए। केन्द्रीय मन्त्रीले अनुसन्धान केन्द्रले विभिन्न रोगको उपचार र विभिन्न रोगको अनुसन्धान गर्ने बताए।

About Author

Advertisement