बस्तीमा आगो लाग्दा भागदौड़

Rajya-Samachar-2

कोलकाताः कोलकातामा गरिया ब्रिज नजिक एउटा बस्तीमा आगो लाग्दा भागदौड़ मचियो। घटना सोमवार दिउँसो घटेको हो। घटनास्थलमा दमकलका चार गाड़ी पुगे।

पुलिस सूत्रहरू अनुसार, यस बस्तीमा भारी जनसंख्या छ। बिहान आगो लागेपछि पूरा क्षेत्र कालो धुआँमा ढाकियो। स्थानीय मानिसहरू आफ्नो ज्यान बचाउन बस्तीदेखि बाहिर आए। घटनाको सूचना दमकल विभागलाई दिइयो। दमकलको टीम घटनास्थलमा पुग्यो र झोपड़ीमा बस्नेहरूलाई सुरक्षित स्थानहरूमा पुऱ्यायो। घटनामा कोही हताहत भएको सूचना छैन तर नोकसान भारी भएको बताइँदैछ। पुलिसले आगो कसरी लाग्यो, यसको जाँच गरिरहेछ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement