सांसद अधीर रञ्जन चौधरीले पार्थलाई मन्त्री परिषद्बाट हटाउन मुख्यमन्त्रीलाई पठाए पत्र

कोलकाता: कांग्रेसका वरिष्ठ नेता एवं सांसद अधीर रञ्जन चौधरीले मुख्यमन्त्री ममता बनर्जीलाई पत्र पठाएर पार्थ च्याटर्जीलाई क्याबिनेटबाट हटाउन माग गरेका छन्। उनले पार्थ च्याटर्जी पक्राउ परेकाले तत्काल मन्त्रीमण्डलबाट बर्खास्त गर्नुपर्ने बताएका छन्l

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement