पुरा नभई जीर्ण बनिसकेको सूर्योदय हेर्ने भवन

दार्जिलिंग: सिन्चेल देवी (टाइगर हिल) परिसरमा सुर्योदय हेर्ने भवनकाे २०१५ मा निर्माण कार्य शुरू भएकोाे थियो र अहिले सम्म त्यो भवनको निर्माण कार्य पूरा हुन सकेकाे छैन। जसको कारण सो भवन अहिले जीर्ण अवस्थामा छ। यस विषयलाई लिएर गोर्खा एकता चालक संगठनका अध्यक्ष सागर राईले जानकारी गराएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *