स्वर्गीय लावण्या कुमार घोष मेमोरियल नॉक आउट क्रिकेट टूर्नामेंट शुरू

IMG-20240107-WA0186.jpg

सिलीगुड़ी: बिधाननगर मिलन पल्ली स्पोर्टिंग क्लबको तत्वावधानमा स्वर्गीय लावण्या कुमार घोष मेमोरियल नॉक आउट क्रिकेट टूर्नामेंट-२०२४ शुरु भएको छ। स्वर्गीय लावण्या कुमार घोष मेमोरियल नॉक आउट क्रिकेट टूर्नामेंट मिलनपल्ली खेल मैदानमा आयोजना भइरहेको छ। यस टूर्नामेंटलाई लिएर खेलाडिहरु लगायत अन्य सवसाधारणमा उत्साह देखिएको छ।यसै अवसरमा तृणमूल कांग्रेस समतल दार्जीलिंग जिला अध्यक्ष पापिया घोषको पनि विशेष उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement