सीएमआरएफमा रवितेज प्रोजेक्टसद्वारा ७.५० लाख योगदान

n5720788201704620530492052e47595d9bc707f728bee7919d2ba26f41e9cced36068e25d6cf2a44d06997.jpg

गान्तोक: रवितेज प्रोजेक्टसले मुख्यमन्त्री राहत कोष (सीएमआरएफ) मा सात लाख पचास हजार रूपियॉं योगदान दिएको छ। उक्त जानकारी आईपीआर विभागले दिएको छ। मुख्यमन्त्री प्रेमसिंह तामाङले उल्लेखनीय समर्थनको निम्ति कृतज्ञता व्यक्त गर्दै यसले बाढ प्रभावित परिवारहरूलाई सहायता पुग्नेछ भनी बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement