राजकुमार नेपाली र मुना ठटालको ‘साठीमा चट्ट रमाउला’ (हेर्नुहोस् भिडियो)

20240106065038

काठमाडौं: रामकुमार नेपाली र मुना ठटालको स्वरमा रहेको लोकलयमा आधारित गीत ‘साठीमा चट्ट रमाउला’को म्युजिक भिडियो सार्वजनिक भएको छ। काका भतिजको प्रस्तुती रहेको उक्त गीत जिके इन्टरटेन्टमेन्टको युट्युव च्यानलबाट शुक्रबार सार्वजनिक गरिएको हो। गीतमा अमृत भारतीको शब्द र रामकुमार नेपालीको संगीत रहेको छ। दिपेन्द्र कुमारले निर्देशनमा निर्माण गरिएको भिडियोमा रामचन्द्र अधिकारीसँगै कुमार भारती, विनोद बोलाखे, कविता पुनमगर, अभिलाषा कार्की, सागर घिमिरे र दिपक पराजुली फिचर्ड छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *