मोडल आँगानबाडी सेन्टरको शिलान्यास

sil2-1024x573.jpg

मङपू: आज मङपू लाब्दा बस्ती, गुरुङ गाउँमा रंगली रंगलीयट खण्ड बिकास अन्तर्गत मोडल आँगानबाडी सेन्टरको विधिवत रुपमा भूमी पूजा अर्चना गरेपछि यसको शिलान्यास गरियो। 

आजको यस शिलान्यास कार्यक्रममा पीआरओ दार्जिलिङ महकुमा बिज्ञान मिश्रको बहुलीबाट नरिवल फुटाएर शुरूवात गरियो।

यस वसरमा लाब्दा ग्राम पञ्चायत प्रधान सुश्री सरोजनी राई, उप प्रधान सुवर्शा तामाङ, पञ्चायत सदस्य प्रतीक्षा तामाङ, भागोप्रमो मिडिया प्रभारी बिभोर सिंग्दन, बिदेन प्रधान, आँगानबाडी वर्कर श्रीमती सजना राई, लाब्दा बस्ती शाखा प्रतिनिधि सुरज राई, सरद राई, समिर राई,चन्द्रे गुरुङ, मन्जय गुरुङ, ठेकेदार ग्याल्छेन तामाङ आदिको विशेष उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement