भारत बांग्लादेश सीमा क्षेत्रबाट बांग्लादेशी घुसपैठी पक्राउ

IMG-20230528-WA0320-5-300x172-2

कोचबिहारः कोचबिहार जिल्लाको भारत बांग्लादेश सीमामा तैनात उत्तर बंगाल फ्रण्टियरको जलपाइगढी सेक्टर अन्तर्गत छैटौं बटालियन सीमा सुरक्षा बलको बर्डर आउट पोस्ट अमरका सीमा प्रहरीहरूले घुसपैठ गरिरहेका एक बांग्लादेशी नागरिकलाई समातेको छ। पक्रा पर्ने बांग्लादेशीको नाम रकीब रारी (२६) हो।

बीएसएफले शुक्रवार प्रेस विज्ञप्ति जारी गरेर उक्त जानकारी दिएको छ। जानकारी अनुसार, बांग्लादेशी नागरिक रकीबलाई त्यस समय पक्राउ गरिया जब उनी अवैध रूपमा बांग्लादेशबाट भारतको सीमा पार गरिरहेका थिए। प्रारम्भिक जॉंचमा उसले भारतको बाटो भएर नेपाल जान चाहेको बताएका छन्। बीएसएफले उसलाई कुचलीबारी थानाकहॉं सुम्पेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement