हर्षवर्धन श्रृङ्लाद्वारा दार्जीलिङ पहाड़को चिया उद्योग विषयमा केन्द्रीय वाणिज्य मन्त्री पीयूष गोयल र वाणिज्य सचिव सुनिल बर्थवालसँग बातचीत

IMG-20240105-WA0205.jpg

दार्जीलिङ: दार्जिलिङ वेलफेयर सोसाइटीका अध्यक्ष हर्षवर्धन श्रृङ्लाले दार्जीलिङ पहाड़को चिया उद्योग विषयमा केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयल र वाणिज्य सचिव सुनील बर्थवालसँग बातचीत गरेका छन्। उनले दार्जीलिङ चिया उद्योगको स्थिति, विशेष गरी चिया बगान, कामदारहरूको कष्ट र उनीहरूको स्थिति साथै भारतको प्रमुख वैश्विक उत्पाद पुनर्जीवन गर्ने विकल्पहरूको विषयमा छलफल गरेको जानकारी प्राप्त भएको छ।

उनले दार्जीलिङ पहाड़मा रहेको चियाबारीहरूको विकास र चियाबारीहरूमा कार्यरत् चियाबारी श्रमिकहरूको विभिन्न समस्याहरू र यसको समाधान विषयमा केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयल र वाणिज्य सचिव सुनील बर्थवालसँग बातचीत गरेको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement