बजाज फाइनान्स लिमिटेडले शुरु गर्ने ८.८५% सम्म डिजिटल फिक्स्ड डिपोजिट

Bajaj-image

पुणे/मुम्बई: देशको सबसे वित्तीय सेवा समूहमा एक बजाज फिनसर्भको हिस्सा, बजाज फाइनेन्स लिमिटेडले आज डिजिटल फिक्स्ड डिपोजिट (एफडी) शुरु गर्ने घोषणा गरेको एक प्रेस विज्ञप्तिमा बताएको छl जुन यसको एप र वेबसाइटको माध्यमबात बुक गरिएको डिपोजिटपर ८.८५% सम्मको विशेष दरे उपलब्ध गराउने विज्ञप्तिमा बताइएको छ। वर्ष नजिकिँदै गर्दा, डिजिटल एफसीले ग्राहकहरूलाई डिपोजिट बुक गर्न डिजिटल र डिजिटल-असिस्टेड मोडहरू प्रयोग गर्न प्रोत्साहित गरेर बचत अनुभवलाई परिवर्तन गर्छ। बजाज फिनसर्भ एप र वेबसाइटको यात्रा लगभग तत्काल एफडी बुकिङको साथ सरल, सुरक्षित र सिमलेस रहेको बताइएको छ।

विज्ञप्तिक अनुसार, ‘२ जनवरी २०२४ देखि लागू हुने गरी बजाज फाइनान्सले बजाज फिनसर्भ एप र वेबमा बुक गरिएका एफडीहरूमा ४२ महिनाको अवधिको लागि वार्षिक ८.८५% सम्मको ब्याजदर प्रदान गर्दैछ। ६० वर्ष मुनिका निक्षेपकर्ताहरूले वार्षिक ८.६० प्रतिशतसम्म आम्दानी गर्न सक्छन्। संशोधित दरहरू ५ करोड रुपियाँसम्मको नयाँ निक्षेप र ४२ महिनाको अवधिको परिपक्व निक्षेप नवीकरणमा लागू हुनेछl’ बजाज फाइनान्सका मुद्दती निक्षेप तथा लगानी प्रमुख सचिन सिक्काले भने, ‘हाम्रो झन्झटमुक्त प्रक्रियाहरू, आकर्षक ब्याजदर र ग्राहकमैत्री नीतिहरूले बजाज फाइनान्स एफडीको उपभोक्ता अनुभवलाई अझ बढाउँछ। दुई वर्षमा डिपोजिट बुकिङमा हाम्रो दुई गुणा वृद्धि पनि बजाज ब्रान्डमा ग्राहकहरूको विश्वासको प्रमाण हो। यसलाई बजाज फिनसर्भ एप र वेबमा मात्रै उपलब्ध उच्च ब्याज दरहरूसहितको सरल अन्त-देखि-अन्त डिजिटल यात्राको रूपमा डिजाइन गरिएको छ। यसले डिजिटल युगमा एफडी खोल्ने अनुभव ल्याउँछl’

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *