शीतलहर बढेपछी चिसो ह्वात्तै बड्यो

IMG-20240102-WA0115.jpg

जलपाईगुडी: उत्तर बंगालमा बढ्दो शीतलहरका कारण हड्डी काँप्ने चिसो बढेको छ। जलपाईगुडीमा मंगलबार बिहानैदेखि बाक्लो कुहिरो छ। चिसो हावा पनि चलिरहेको छ। बिहान ८ बजेसम्म सडकमा मानिसहरु देखिँदैएनन। आगामी दुई दिनसम्म चिसोले मानिसको परीक्षा लिने भएकाले मौसमसम्बन्धी खबर राम्रो छैन। तर, यसपछि चिसो कम हुने अनुमान गरिएको छ। तर आगामी केही दिन उत्तर बङ्गालमा बाक्लो कुहिरो रहने र शीतलहर पनि जारी रहने अनुमान गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement