मुख्यमन्त्री सरमाले २०० इलेक्ट्रिक बसहरूलाई देखाए हरियो झण्डा

Screenshot_20240101_200010_YouTube.jpg

गुवाहाटी: मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले १ जनवरीमा गुवाहाटीमा २०० इलेक्ट्रिक बसहरूलाई हरियो झण्डा देखाएर हरित परिवहनको दिशामा एक महत्वपूर्ण कदम उठाए।

यो पहल असम राज्य परिवहन निगम (एएसटीसी) को कार्बन उत्सर्जनमाथि विराम लगाउने र पुरानो डीजलले चल्ने बसहरूलाई चरणबद्ध तरीकाले हटाउने प्रयासहरूको हिस्सा हो। यी ई-बसहरूको तैनातीले शहरभित्र सार्वजनिक परिवहनमा बदलाव आउने अनुमान छ, जसले एक स्वच्छ र अधिक पर्यावरण अनुकूल परिवहन सुविधा प्रदान गर्नेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement