पिकनिक मनाउनेहरुको उत्तर बंगालमा भीड

IMG-20240101-WA0390.jpg

जलपाईगुडी: बनभोज मनाउन धेरै मानिसहरु आउने गरेका छन्। नयाँ वर्षलाई स्वागत गर्न पहिलो दिन मानिसहरु घरबाट बाहिर निस्किएका छन्। उत्तर बङ्गालदेखि दार्जिलिङसम्म मानिसहरु पिकनिक मनाउन आउने गर्छन्। एकातिर तराईबाट पहाडमा पिकनिक मनाउन गएका छन् भने अर्कोतर्फ दार्जिलिङ हिमालका मानिसहरु तराईमा पिकनिक मनाउन थालेका छन्।

जताततै हर्ष र उत्साहको वातावरण छ। मानिसहरु नाचगान गाएर नयाँ वर्ष मनाइरहेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement