डा. हिमन्त सरकारले ११२ क्याबिनेटमा १,५१३ फसेला लियो

00-1-Rashtriya-Samachar-3

गुवाहाटीः मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाको अध्यक्षतामा ३१ दिसम्बरसम्म असम सरकारको कूल ११२ क्याबिनेट बैठकहरू आयोजित गरियो। यस क्याबिनेट बैठकहरूमा १५१३ फसेला लिइयो। मुख्यमन्त्रीले संवाददाता सम्मेलनलाई सम्बोधित गर्दै भने, ३१ दिसम्बर २०२३ सम्म असम सरकारले ११२ क्याबिनेट बैठकहरू गरेको छ। यस बैठकमा कूल १,१५१३ फसैला लिइएको छ। यसमध्ये १,३७० फसेलाहरूलाई लागू गरिएको छ।

२०२३ मा गुवाहाटी बाहिर कूल ४ क्याबिनेट बैठकहरू आयोजित गरिएको छ। सरकारले दुई वर्ष आठ महिना पूरा गरेको छ। यस अवधि उनको सरकारले गुवाहाटी बाहिर १३ क्याबिनेट बैठकहरू गरेको छ। मुख्यमन्त्रीको रूपमा उनले अहिलेसम्म २८ जिल्लाको भ्रमण गरेका छन् र जिल्ला मुख्यालयहरूमा ३१ दिन बिताएका छन्। राष्ट्रपति द्रौपदी मुर्मू २०२३ मा एक पल्ट र प्रधानमन्त्री नरेन्द्र मोदीले दुई पल्ट असमको यात्रा गरिसकेका छन्। यस अवधि कूल 44 केन्द्रिय क्याबिनेट मन्त्री असमको भ्रमण गर्न पुगिसकेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement